Logo जेठ ३०, २०७८ आइतबार


नेपालमा शुक्रबारबाट मनसुन भित्रिदै, तराई क्षेत्र बढी डुबानमा पर्ने चेतावनी

काठमाडौं । नेपालमा भोलि शुक्रबारबाट यो वर्षको मनसुन सुरु हुदैछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पूर्वबाट नेपालमा एउटा न्यूनचापीय क्षेत्र प्रवेश गर्ने देखिएको ट । त्यसैले भोलिबाट नेपालमा मनसुन सुरु हुने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।

यो वर्ष विगतमा भन्दा अधिक वर्षा हुने विभागले जनाइसकेको छ । अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको छ । यसपटक मनसुनी विपदबाट झण्डै १८ लाख बढी प्रभावित हुने अनुमान गरिएको छ । तराई क्षेत्रमा बढी डुबानको खतरा रहेको चेतावनी दिइएको छ ।

भारतमा मनसुनका कारण परेको वर्षाले राजधानी नयाँ दिल्ली लगायतका राज्यहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…