Logo असार ४, २०७८ शुक्रबार


पुनः मन्त्रिपरिषद बिस्तार गर्ने ओलीको तयारी, खगराज अधिकारी गृहमन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुनः मन्त्रिमण्डल विस्तार गर्नुहुने भएको छ ।

आज ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गर्नुहुने बताइएको छ । यस्तै नैनकला थापालाई रक्षा अथवा सञ्चारमन्त्रीमा नियुक्त गर्ने ओलीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…