Logo असार १, २०७८ मंगलबार


७ मन्त्री र एक राज्यमन्त्री थपिदै, यी हुन् नयाँ मन्त्रीहरुको सूची

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै रहेका मन्त्रालयहरुमा मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गर्नुभएको छ ।

ओलीले आजै ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लाग्नुभएको हो । नयाँ मन्त्रीहरुले आजै शपथ लिने बताइएको छ ।

स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् :

१ खगराज अधिकारी,गृहमन्त्री

२ नैनकला थापा, सन्चारमन्त्री

३ नारदमुनी राना, वनमन्त्री

४ मोहन वानियाँ, विनाविभागीय

५ ज्वालाकुमारी साह, कृषि मन्त्री

६ राजकिशोर यादव, उद्योग मन्त्री

७। गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८ आशा विक, वन राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…