Logo जेठ ३०, २०७८ आइतबार


विदेशी ईसारामा चल्ने गोटीका रुपमा अहिलेको सरकारः झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले विदेशीको ईसारामा चल्ने गोटीका रुपमा अहिलेको सरकार रहेको बताउनु भएको छ । अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो ।

ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै उहाँले ओलीले राखेको प्रस्ताव आफुहरुलाई स्वीकार्य नरहेको बताउनु भयो । वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिडेका कारण राज्यले यो दुर्गती भोग्नु परेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…