Logo जेठ ३०, २०७८ आइतबार


मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सदनको विश्वासको मत लिन असफल, पक्षमा मात्र २७ मत

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सदनको विश्वासको मत लिन असफल हुनुभएको छ ।

आज बसेको प्रदेशसभाको वैठकमा मुख्यमन्त्री गुरुङले आफूलाई विश्वास मत दिन सदनमा प्रस्ताव पेश गर्नुभएको थियो । मुख्यमन्त्रीको प्रस्तावपछि भएको मत विभाजनमा ५७ संसदहरुले सहभागीता जनाएका थिए । जसमध्ये मुख्यमन्त्री गुरुङको पक्षमा २७ मत परेको छ ।

यस्तै प्रस्तावको विपक्षमा ३० सांसदले मत दिएका थिए । सरकार गठनका लागि ३१ मतको आवश्यक हुन्छ । सरकार गठनका लागि बहुमत नपुगेकोले मुख्यमन्त्री गुरुङको प्रस्ताव अस्वीकृत भएको छ ।

विश्वासको मत लिन असफल भएपछिमुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको छ । अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभाको अर्को वैठक शुक्रवार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।