Logo असार १, २०७८ मंगलबार


वाग्मती प्रदेशकाे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडाैं । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आगामी वर्षको नीति तथा कार्यक्रम आजकाे प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएकाे हाे ।

प्रदेश सरकारले कोभिडमैत्री बजेट ल्याउने गरी एक सय ७६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सबै प्रदेशबासी लाई कोभिड–१९ बिरुद्धको खोप उपलब्ध गराउन प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना गरी सबैलाई अनिवार्य खोपको ब्यवस्था गरिने प्रदेश प्रमुख प्रसाईद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएकाे छ ।

यस्तै कोभिड–१९ माहामारीको रोकथाम तथा नियन्त्रण गर्न प्रदेश अन्तर्गतका सबै अस्पतालको सेवा बिस्तार गर्दे जनशक्तिको ब्यवस्था, भौतिक संरचना र उपकरणको ब्यवस्था गरी स्वास्थ प्रणालीमा सुधार गरिने बताइएकाे छ ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…