Logo असार १, २०७८ मंगलबार


२०७८ जेठ २८ गते शुक्रवारकाे राशिफल

मेष–काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइबन्धुको साथ सहयोग मिल्नेछ ।
वृष- व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्ट मित्रको सहयोग पाइनेछ ।

मिथुन-आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।
कर्कट- यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बीचैमा रोकिनेछ।

सिंह– अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशु चौपायाबाट आम्दानी मिल्नेछ ।
कन्या- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

तुला-यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।
वृश्चिक- स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विना गल्तीको सजाय मिल्नेछ ।

धनु- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।
मकर- ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

कुम्भ-शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।
मीन-सन्तानको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…