Logo जेठ ३०, २०७८ आइतबार


होटलमा प्रहरीले छापा मार्दा सम्पर्कविहीन मन्त्री दीपक मनाङे भेटिए

कास्की । सम्पर्कविहीन रहनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे भेटिनुभएको छ ।

कास्की प्रहरीले छापा मार्दा बर पिपल रिसोर्टमा मन्त्री भेटिनुभएको हो । मन्त्री गुरुङ विहीवार विहानैबाट हराएपछि कास्की प्रहरीले व्यापक खोजी गरिरहेका थिए ।

मन्त्री मनाङे बेपत्ता हुनु र काँग्रेस नेता गणेश लामा पोखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित भएको थियो ।

लामालाई प्रहरीले पोखराकै एक रेष्टुराँबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…