Logo जेठ ३०, २०७८ आइतबार


सुर्खेतमा फेरि चिकित्सक कुटिए, तीनजना किशोर पक्राउ

सुर्खेतमा । सुर्खेतमा एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

प्रदेश आयुर्वेद अस्पताल सुर्खेतमा कार्यरत दुई जना डाक्टरमाथि बिहीबार बेलुका हातपात भएको हो ।

अस्पतालका इञ्चार्ज समेत रहेका डा शंकरप्रसाद रिजाल र डाक्टर यादवप्रसाद उपाध्यायमाथि तीनजना किशोरहरु हातपात गरेको बताइएको ।

हातपात गर्ने तीन जना पक्राउ परेका छन्। ती सबै १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ भैरवस्थान बस्ने वर्ष १६, वीरेन्द्रनगर–२ कोलडाँडाका वर्ष १७ र वीरेन्द्रनगर–४ बस्ने वर्ष १६ का किशोर रहेका छन् ।

हातपात गर्नुको कारण भने खुलेका छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…