Logo असार ४, २०७८ शुक्रबार


वृहत नागरिक आन्दोलनमा सहभागीहरु अगुवाहरु पक्राउ

काठमाडौं । वृहत नागरिक आन्दोलनमा सहभागीहरु पक्राउ परेका छन् ।

शुक्रवार विहान बालुवाटारमा प्रदर्शन गरेका नागरिक अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा अगुवाहरुले विरोध जनाएका थिए । सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै गरिएको प्रदर्शनमा सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।

उनीहरुले स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका नागरिक अगुवाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

फाइल फोटो

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…