Logo जेठ ३०, २०७८ आइतबार


संस्कृतिविद् सत्यमाेहन जाेशी अस्वस्थ, किष्ट अस्पतालमा उपचार जारी

काठमाडाैं । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ हुनुभएकाे छ । जोशीको छातीमा समस्या देखिएपछि उपचारका लागि ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा लगिएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार जोशीलाई निमोनिया देखिए पनि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

‘हरेक महिना घरमै गएर उहाँको स्वास्थ्य परीक्षण गर्ने गरेका थियौं । यसपटक छातीमा समस्या देखिएकाले अस्पताल लगिएकाे पाठकले बताउनुभयाे । अस्पतालमा भर्ना गरेर उहाँलाई क्याबिन डिलक्समा राखेर उपचार शुरू गरिएकाे पाठककाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…