Logo जेठ ३०, २०७८ आइतबार


गण्डकीमा संसद अवरुद्ध, जेठ ३० गते सम्म स्थगित

गोरखा । नेकपा एमालेले अवरोधका कारण गण्डकी प्रदेशसभाको आठौँ अधिवेशनको आठौँ बैठक अवरुद्ध भएको छ । शुक्रबार सरकारका मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले संसद् बैठक अवरुद्ध गरेका हुन् ।

वैठकमा मन्त्रीहरू आउनुपर्ने तर, एकजना पनि सहभागी नभए पछि बैठक स्थगित गर्न माग गरिएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताउनु भयो । एमालेका सचेतक अधिकारीले बैठक स्थगित गर्न माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक जेठ ३० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नु भएको छ ।

आज १२ : ४९ बजेबाट सुरु भएको बैठक करिब पाँच मिनेट सन्चालन भएर स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…