Logo जेठ ३०, २०७८ आइतबार


बस दुर्घटनामा १८ को मृत्यु, ३० जना घाइते

एजेन्सी । पाकिस्तानमा भएको यात्रुबाहक बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । शुक्रवार बिहान बलुचिस्तान प्रान्तमा भएको सवारी बस दुर्घटनामा १८ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अरु ३० जना घाइते भएका पाकिस्तानका सरकारी सञ्चारमाध्यमले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालहरुमा भर्ना गरिएको र ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सिन्ध प्रान्तको लर्काना जिल्लाबाट खुज्दारतर्फ गइरहेको बस दुर्घटनाग्रस्त भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…