Logo जेठ ३०, २०७८ आइतबार


चन्द्रनिगाहपुरमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

रौतहट । नेपाल विद्यार्थी संघ रौतहटले चन्द्रनिगाहपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकारको विरोधमा नाराबाजी गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा  केपी ओली राजीनामा दे, बहुल राज्य चाहदैन, राजेन्द्र महतो राजीनामा दे, संसद पुनर्स्थापना गर, कोभिड खोपको तत्काल व्यवस्था गर, राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर, चुरे दोहनसम्बन्धी नीति खारेज गर जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए । प्रदर्शन पछि आयोजित कोणसभामा नेपाल विद्यार्थी संघ रौतहटका सभापति देवराज काकी, स्ववियु सभापति चन्दन श्रेष्ठ, विद्यार्थी नेता सुमन गौतम युवा नेता श्याम हरी चौलागाई लगायतले संवोधन गरेका थिए ।

प्रदर्शनमा सरकारको असंवैधानिक कदमको विरोधमा आफुहरुले प्रदर्शन गरेको बताउँदै आफ्ना मागहरु पुरा नभएको खण्डमा अझै कडा आन्दोलन गर्ने कोणसभाका वक्ताहरुले चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।