Logo जेठ ३०, २०७८ आइतबार


२०७८ जेठ २९ गते शनिवारकाे राशिफल

मेष- काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ । भाइबन्धुको साथ सहयोग मिल्नेछ ।
वृष- व्यापार व्यवसायमा चिन्ता बढ्नेछ । धन सम्पत्तिमा मोह बढ्नेछ । इष्ट मित्रको सहयोग पाइनेछ ।

मिथुन- आर्थिक काम छिटो बन्नेछ । आत्म सम्मान मिल्नेछ । घरायसी काममा प्रगति हुनेछ ।
कर्कट- यात्रामा समस्या आउनेछ । पैसाको अभाव खड्किनेछ । कार्यभार बीचैमा रोकिने छ।

सिंह- अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।
कन्या- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ । सरकारी काममा प्रगति हुनेछ ।

तुला-यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।
वृश्चिक- स्वास्थ्यमा प्रतिकुलता आउनेछ । रोजगारी पदमा अपजस हुनेछ । विनागल्तीको सजाय मिल्नेछ ।

धनु- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । धार्मिक काममा खर्च हुनेछ ।
मकर- ऋणको भार घट्नेछ । पारिवारिक आपसी विवाद टुंगिनेछ । विरोधीहरु चुप लाग्नेछन् ।

कुम्भ-शिक्षामा सफलता मिल्नेछ । सन्तानले खुसी दिनेछन्। योग आध्यात्मिक रुचि बढ्नेछ ।
मीन-सन्तानको चिन्ता बढ्नेछ । चिसोले स्वास्थ्यमा भय हुनेछ । घरायसी वैमनस्यता हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।