Logo ८ श्रावण २०७८, शुक्रबार


पार्टी एकताका लागि एमालेका फेरि तेस्रो पुस्ताका नेताहरुको पहल (नामसहित)

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् ।

अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल समूहका सांसदहरुले विहीवार दिउँसो सिंहदरबारमा बैठक गरी एकता दबाब अभियान सुरु गरेका हुन् । अभियानमा ओली समूहका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, एलपी साँवा, शान्ति पाख्रीन लगायत रहनुभएको छ । यस्तै नेपाल समूहका यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, पवित्रा खरेल, नारायण खड्का लगायत रहनुभएको छ ।

पार्टी विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब स्वरुप उक्त अभियान सुरु गरिएको नेता सुनुवारले जानकारी दिनुभयो ।

एकताका लागि अब सांसदहरुको हस्ताक्षर संकलन समेत गर्ने योजना रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । वृष- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी…

काठमाडौं । नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरुले पुनः पार्टी एकता अभियान सुरु गरेका छन् । अध्यक्ष ओली र बरिष्ठ नेता…

काठमाडाैं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल मौसमको अवस्था देशभर…

मेष- पारिवारिक झमेलामा परिनेछ । कार्यमा ढिलापन रहनेछ । मानसिक चिन्ता बढ्नेछ । वृष- काममाजिम्मेवारी बढ्नेछ । नयाँ काममा व्यस्तता…

काठमाडौं । प्रहरीले रेडबुल बिक्रिवितरण गर्ने चार स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँमा रहेका पेय पदार्थ रेडबुल स्टोरमा…