एजेन्सी । सामसुङका उत्तराधिकारी ली जेई योङ जेल चलन भएका छन् । दक्षिण कोरियाको एक उच्च अदालतले योङलाई साढे दुई वर्षको जेल सजाय सुनाएको हो । अदालतले योङले घुस दिएको,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताउनुभएको छ । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै भण्डारीले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको हो । उहाँले देशमा शान्ति, स्थिरता र
काठमाडौं । नेपालमा थप तीन सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गरिएकोमा तीन सय २२
ऋषि खतिवडा काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारपछि विक्षिप्त अवस्थामा फेला परेकी उनी अहिले जीवन मरणको दोसाँधमा काठमाडौं त्रिवि शिक्षण अस्पतालमा छिन् ।
काठमाडौं । मोडल सङ्स नेपालले ‘सुपर प्लस साइज मोडल २०२१’ आयोजना गरेको छ । काठमाडौंको बागबजारस्थित बर्गर हाउसमा शनिबार २६ जना सहभागीको साथमा मोडल सङ्स नेपालले पहिलो अडिसन गराएको हो
काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गर्नुभएको हो । गत १५ असोजगते रेग्मीले मुख्यसचिव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पम्फा भुसालले विदेशीको डिजाइनमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रमाथि धावा बोल्ने काम भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन
काठमाडौं । राजस्व छली गरेको आरोप लागेकाे बारा बिश्रामपुरको शुलभ ट्रेड कन्सर्नविरुद्ध मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले कन्सर्नका सञ्चालक अमिरी ठाकुरका विरुद्ध मुद्दा दायर गरेको हो ।
काठमाडौं । कलंकीको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागी नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् । अपार्टमेन्टमा रहेकाहरुको उद्धार कार्य जारी छ
काठमाडाैं । आचार्य चाणक्यले चाणक्य नीतिमा जीवनसँग मेल खाने धेरै महत्वपूर्ण कुराहरु प्रकाश पारेका छन् । चाणक्य नीतिले हाम्रो जीवनमा आइपर्ने समस्या समाधानका लागि पनि धेरै कुरा बताएको छ ।