जनता समाचार

‘ऐना मात्र हेरेर अगाडि बढ्दैन देश’

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा सांसदहरुले राखेको जिज्ञासाप्रति उत्तर दिँदै भन्नुभयो– ‘विश्व बैंकसँग पनि कुरा भइराखेको छ । साथीहरु

प्रतिनिधि सभामा सांसदका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै (LIVE)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै हुनुहुन्छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।

‘फागुन ३ भित्र कर्मचारी समायोजन सम्पन्न हुन्छ’ (भिडियोसहित)

आनन्द गुरुङ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फागुन ३ गतेभित्र कर्मचारी समायोजन प्रक्रिया सम्पन्न हुने बताउनुभएको छ । जनता टेलिभिजनसँग कुरा गर्दै मन्त्री पण्डितले समायोजनमा जान

‘सबैको राज्य भएको अनुभूति अझै हुन सकेन’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले मधेश आन्दोलनका १२ वर्ष बितिसक्दा पनि सबैको राज्य भएको अनुभूति हुन नसकेको बताउनुभएको छ । जनता

इन्डोनेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । थाइल्याण्डमा जारी वुमेन्स टि-२० स्म्यास क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई फराकिलो अन्तरमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले इन्डोनेसियालाई ९२ रनको अन्तरमा पराजित गरेको

योग कला देखाउँदै पतञ्जलि योगपीठका विद्यार्थीहरु

राष्ट्रिय योग दिवस २०७५ को अवसरमा पतञ्जलि योगपीठ नेपालद्धारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा योग कला देखाउँदै योगपीठका विद्यार्थीहरु । तस्वीर : प्रदीपराज वन्त,रासस

भारतमा बेपत्ता तीन बालकको पाँच वर्षपछि उद्धार

बाँके । बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीबाट पाँच वर्षअघि बेपत्ता भएका तीन बालकको भारतबाट उद्धार गरी घर फर्काइएको छ । गाउँका मंगल बम नाम गरेका व्यक्तिसँगै २०७० माघमा भारत गएका बालक सुमन

डा.केसीपछि थापालाई पनि हेलिकोप्टरमा काठमाडौं ल्याइँदै

काठमाडौं । चिकित्सा विधेयकमा कुनै संशोधन नगरी हुबहु अनुमोदन गर्नुपर्नेलगायत मागसहित इलाममा विगत आठ दिनदेखि आमरण अनशनमा बस्नुभएका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि हेलिकोप्टरमा काठमाडौं ल्याउन लागिएको

आज सांसदका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले

अत्यधिक हिमपातका कारण १८ को मृत्यु

भियना । अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा पछाडि मृत्यु हुनेमा ५४ र ५८ वर्षका दुई जना पुरुष रहेका छन् । लिलिन्फेल्ड