जनता समाचार

पाँच लाखसहित १५ जुवाडे पक्राउ

काठमाडौं । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले पाँच लाख ३५ हजार ८सय ४० सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटिएको टोलीले

२०७६ सालको पात्रो तयार, कुन चाड कहिले ?

काठमाडौं । नेपाल पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार पारेको छ। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ।  पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते

समायोजनमा जाने कर्मचारीको लर्को !

काठमाडौं ।  सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन कार्य अगाडि बढाएसँगै समायोजन हुन चहानेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । अहिलेसम्म करिब ७९ हजार कर्मचारीले समायोजनमा जान अनलाइन

नेकपाको विधान परिमार्जन गर्ने सहमति

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्वारा गठित एकता कार्यदलले पार्टीको विधान परिमार्जन गर्ने गरी सहमति जुटाएको छ । विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य साम्यवाद लेख्ने सहमति भएको हो । यसअघि

चरेससहित ‘डान्सर’ कान्छी माया पक्राउ

काठमाडौं । चरेससहित एक युवती पक्राउ परेकी छिन् । बुधबार लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया कान्छी माया घलेलाई पक्राउ गरेको हो । ब्यूरोका प्रमुख डीआईजी

‘इन्टरनेटको मूल्य बढ्छ’

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणको पोल र फाइबरको भाडादर वृद्धि लागू भए इन्टरनेटको मूल्य पनि बढाउने बताएको छ । प्राधिकरणले पोल प्रयोग गरेबापतको भाडा अस्वाभाविक बढाएको

नयाँ हवाई रुट दिन भारत तयार

काठमाडौं । नेपाललाई नयाँ हवाई रुट दिन भारत तयार देखिएको छ । भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिने प्रतिवद्धता जनाएका छन् । बुधबार भएको दुईपक्षीय छलफलमा नेपालले राखेको

खुट्टामा गोली हानेर पक्राउ

काठमाडौं । प्रहरीले दीपकसिंह हत्या प्रकरणमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । गएको २६ पुसमा कोहलपुरमा घाँटी रेटेर दीपकसिंह ठकुरीको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्यामा संलग्नलाई नियन्त्रणमा

२५ प्राध्यापक बर्खास्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको हो । लगातार ८० दिनसम्म

फरार सूचीका वडाध्यक्ष मन्त्रीसँगै कार्यक्रममा

सप्तरी । वन कार्यालय सप्तरीले पक्राउ पूर्जी जारी गरेका व्यक्ति मन्त्रीसँगै देखिएका छन् । सप्तकोशी नगरपालिका–१ का अध्यक्ष नारायण आचार्य प्रदेशमन्त्री सहितको सार्वजनिक कार्यक्रममा देखिएका हुन् । प्रदेश नम्बर २