जनता समाचार

२७ वर्षदेखि ४ सन्तान कोठाभित्र

मानिसको व्यक्तिगत जीवनमा योभन्दा कहालीलाग्दो अरु के नै हुन सक्छ र ? यो पनि सम्पत्तिको नाममा जम्मा ५ धुर जग्गा ।

कर्मचारी सरुवाका लागि नयाँ मापदण्ड

सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भएको छ ।

नेपाल मेडिकल एण्ड ल्याब एक्सपो हुँदै

प्रदर्शनीमा २ सय ५० भन्दा बढि कम्पनीहरु, ८ सयभन्दा बढि ब्राण्डहरु र ६ हजारभन्दा बढि दर्शक उपस्थिति बनाउने आयोजकको लक्ष्य छ ।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोटरसाइकलको ठक्कर धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा एक महिलाको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् ।

ट्रिपर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते

गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा रहेका छन् उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

गाउँपालिका अध्यक्षकाे गाडीमा आगजनी

आगजनी गर्ने समूहको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खानेपानी ट्यांकीमा किशोरको शव

ट्यांकीमा एक किशोर मृत फेला परेका छन । जिल्लाको तिनाउ गाउँपालिका–६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका हुन् ।

गाडीमुनि शंकास्पद वस्तु

वन कार्यालयकै कर्मचारी वन रक्षक नवराज विष्टका अनुसार दिउसो साढे चार बजे कार्यालय परिसरमा आएका एक अपरिचित युवक परिसरमै बसेका थिए ।