Logo कार्तिक ५, २०७७ बुधबार


जनता समाचार

बीचबजारमा रहेको भैरहवाको एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी

मुख्य बजारमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा स्थानीयमा त्रास बढेको छ ।

सीडीओ र सुरक्षा प्रमुखलाई दशैंमा जिल्ला नछाड्न निर्देशन

काठमाडौं । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई दशैंका समयमा जिल्लामै रहन सरकारले निर्देशन दिएको छ । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला

विश्व बैंकका पूर्व वित्तीय प्रमुख भन्छन्– भारतको भन्दा नेपालको आर्थिक वृद्धिदर सुखद्

कोरोना भाइरसका कारण विश्वका उदयीमान अर्थ बजारमध्ये सबैभन्दा बढी भारत प्रभावित भएको उल्लेख छ ।

प्रधानमन्त्री र मन्त्रीहरुको दशैं खर्च कोरोना उपचार कोषलाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरुले दशैंं खर्च वापत प्राप्त रकमलाई कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराइने भएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि

कक्षा ११ मा यसै वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार पठनपाठन

सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्न निर्देशन दिएको छ ।

जेलभित्रका कैदीबन्दी कोरोना संक्रमणको उच्च जोखिममा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न जेलमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको निष्ष्र्का निकालेको छ । आयोगले कैदीबन्दीलाई कोरोना संक्रमणबाट जोगाउन पनि सरकारलाई सिफारिस गरेको छ ।

होम आइसोलेसनमा निधन हुनेको शव व्यवस्थापन सेनाले नै गर्ने

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कारबारे भ्रामक हल्ला फैलाइएकोप्रति सरकारको चासो व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न

यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री नेम्वाङले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । हाल

देशभर ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा

थापाथलीमा खसीबोका किन्नेको भीड

काठमाडौं । कोभिड संक्रमणको जोखिमलाई वेवास्ता गरि बजारमा दशैंका लागि खसीबोका किन्नेको भीड लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमवारदेखि खसीबोकाको बिक्री शुरू गरेसँगै खरीद गर्नेहरूको भीड लागेको