Logo कार्तिक ५, २०७७ बुधबार


जनता समाचार

‘देशमा सङ्कटकाल वा कर्फ्यु लाग्ने हल्ला मात्र’

काठमाडौं । गृह मन्त्रालयले देशमा सङ्कटकाल वा कर्फ्यु लाग्ने भन्दै आएको सूचना निराधार रहेको जनाएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमहरुमा

लोकसेवा आयोगको सम्पूर्ण लिखित परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको आजको बैठकले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री गुरुङलाई सरकारका प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो । गुरुङलाई प्रवक्ताको जिम्मेवारी आजदेखि नै लागू हुने गरी

प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ र रेग्मीविरुद्ध एक उजुरी

काठमाडौं । संघीय संसदको सुनुवाई समितिमा अमेरिकाका लागि प्रस्तावित राजदूत डा युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी परेको छ । त्यसैगरी, बेलायतका लागि प्रस्तवित राजदूत लोकदर्शन रेग्मीविरुद्ध

दशैंभत्ता फिर्ता गर्न नेकपाले औपचारिक निर्णय गर्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले आफ्ना सांसदहरुको खातामा आएको दशैं भत्ताको रकम फिर्ता गर्ने भएको छ । कोरोना कहरकाबेला सांसदहरुले दशैं खर्च लिएको समाचार आएपछि चौतर्फी

दैनिक २१ हजार यात्रुले काठमाडाैं छोड्दै

घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाण्डौ छोडेका थिए ।

नेपाल राष्ट्र बैंकले ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १ सय ८२ दिन र १ वर्ष अवधिको ट्रेजरी

दशैंभत्ता फिर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले दशैंभत्ता फिर्ता गर्ने निर्णय गरेको छ । दशैंभत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुने सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । कोभिड–१९ महामारीका बिच संघीय

नेपाल भारत सीमा–नाका खुल्लै, कोरोना संक्रमित बढ्या–बढ्यै

दशैतिहार जस्ता चार्डपर्वका कारण पनि आवतजावत बढिरहेको छ ।

केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले युवा

काठमाडौं । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हाम्फालेर आत्महत्या प्रयास गरेका छन् । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेका हुन् ।