जनता समाचार

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो– मिलेर काम गर्नुहोस्

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले

‘समय अबकोः क्षयरोग अन्त्यको’

हरेक वर्ष मार्च २४ तारिखका दिन विश्वभरीका देशहरुमा मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि यस वर्ष ‘समय अबकोः क्षयरोग अन्त्यको’भन्ने नाराकासाथविश्व क्षयरोग दिवस मनाइँदै छ । हरेक वर्ष मार्च २४

नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

काठमाडौं । नारायणघाट–बुटवल १ सय १४ किमी सडक चार लेनमा स्तरोन्नतिको शुक्रबार शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी

अन्तरजातीय विवाह गरेका सुखी जोडी

लमही । कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन्

प्रज्ञामा विश्व कविता दिवस

काठमाडौं । २०७५ चैत्र ७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च)का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा बोल्दै

नागरिकताको विषयमा सहमति जुटाउन उपसमिति !

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने

इलामका ९१ विद्यार्थी एसइईबाट बञ्चित

भगीरथ भण्डारी इलाम । जिल्लाका ९१ जना विद्यार्थी माध्यमिक शिक्षा परिक्षा (एसइई)मा सहभागी हुनबाट बञ्चित भएका छन् । ७५ प्रतिशत हाँजिरी नपुगेका तथा बिचैमा बिद्यालय छाडेका कारण परिक्षाका लागि आवेदन

होलीमा ठूलो परिमाणको घरेलु मदिरा नष्ट

बझाङ । प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । मंगलबार र बुधबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै १ हजार ५ सय लिटर

प्रथम काभ्रे गोल्डकपमा काभ्रे फुटबल संघ विजयी

काभ्रे । पहिलोपटक आयोजना गरिएको प्रथम काभ्रे गोल्ड कपको उद्घाटन खेलमा आयोजक जिल्ला फुटबल संघले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । निर्धारित ९० मिनेटमा खेल २/२ को बराबरीमा टुंगिएपछि खेल

दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा मकवानपुरको विजयी

पुष्पराज अधिकारी हेटौंडा । बिहिबारबाट शुरु भएको भुगर्भ सिमेन्ट दोश्रो सहिद स्मृति मकवानपुर गोल्डकपमा मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मकवानपुर ११ ले विजयी सुरुवात गरेको छ । निकै रोमाञ्चक