जनता समाचार

प्रथम काभ्रे गोल्डकपको दोस्रो खेलमा जावलाखेल विजयी

रोजन तामाङ काभ्रे । प्रथम काभ्रे गोल्डकपको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सिन्धुपाल्चोक जिल्ला फुटवल संघलाई ४–१ पराजित गरेको छ । जावलाखेलका लागि १४ औं मिनेटमा अरोज सिंहले गोल गरेका

इलाममा जैविक झोल र मल बनाउने अभियान

भगीरथ भण्डारी इलाम । सूर्योदय नगरपालिकामा अर्गानिक खेती गर्नका लागि प्रङगारिक अभियान सञ्चालन गरिएको छ । किसानलाई कम लागतमा जैविक झोल र मल बनाउने सीप सिकाइएको छ । सूर्योदय नगरपालिकाले

पीठाधीशमाथि आक्रमण प्रयास

विद्यानन्द राम राजविराज । मुलुककै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरमाथि सांघातिक आक्रमणको प्रयास भएको छ । गएराति करिब ९ बजे पेस्तोलसहित मन्दिर परिसर प्रवेश गरेका राष्ट्रिय जनता

साफ महिला च्याम्पियनसिप फुटबलमा भारत विजयी

विनु तिम्सिना मोरङ । विराटनगरको सहिद रंगशालामा सम्पन्न पाँचांै साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । यसअघि चार पटक साफ च्याम्पियनसिप बनेको भारतले पुनः उपाधि चुम्न सफल

रुपन्देही सुपर लिगः फाइनलमा खुकुरी र शिवशक्ति भिड्ने

प्रकाश न्यौपाने भैरहवा । शिवशक्ति क्रिकेट क्लब भैरहवा र साविक विजेता लुम्बिनी खुकुरी क्लब बेलहिया सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका

डेडालसको प्वाँखजस्तै सरकार

ग्रीक कथा पढेको थिएँः इकारस र डेडालसको । कथामा डेडालसका छोरा हुन्छन् इकारस । क्रिट देशका राजाले डेडालसद्वारा बनाइएको भुलभुलैयामा बाबु छोरालाई कैद गरिदिन्छ । भुलभुलैयाबाट निस्कन लगभग असम्भव हुन्छ

प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि ज्यादतिः चैनपुर तनावग्रस्त

आशिषबहादुर सिंह बझाङ । जिल्ला जयपृथ्बी नगरपालिका–३ घर भएका सुनिकोट स्वास्थ्य चौकीका ईन्चार्ज नरजित खड्कामाथि प्रहरीले ज्यादती गरेपछि चैनपुर बजार तनावग्रस्त भएको छ । खड्कालाई हिजो बेलुका करिब ७ बजेतिर

नदीको पुजा गरेर पानी दिवस मनाइयो

लोकेन्द्रप्रसाद जोशी दार्चुला । ‘जीवन र प्रकृतिको लागि पानी’ भन्ने नाराका साथ पानीको पुजा गरेर विश्व पानी दिवस दार्चुलामा पनि मनाइएको छ । महाकाली नदी तटिय क्षेत्रका विभिन्न बस्तीमा महिला

‘मन मिल्छ सँगै बस्छन्, स्वार्थ पूरा भएपछि…’

काठमाडौं । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजुरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजुरी बढ्न

सुत्केरीको उपचारक्रममा मृत्यु

कैलाली । सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन