जनता समाचार

आम्दानीको स्रोत खप्तडः काम गर्ने कर्मचारीले दश महिनासम्म पाएनन् तलब

डोटी । दुईचार ओटा कुर्चि छन्, एक दुई टेबलहरु, चल्दै नचल्ने कम्प्युटर, अनि खुल्दै नखुल्ने दराजहरु चार जना कर्मचारीहरुले धानेको कार्यालय जो विकासका लागी खोलीयो तर कार्यालयको नै विकास हुन

राती ८ः४० मा एकाएक आयो राप्रपा अध्यक्ष थापाको ट्विट

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई कमजोर बनाउनेहरुको लेखाजोखा हुने बताउनु भएको छ । राती ८ बजेर ४० मिनेटमा ट्विट गर्दै अध्यक्ष थापाले राष्ट्रिय राजनीतिमा राप्रपा कमजोर हुंदा हिन्दुराष्ट्र,राजसंस्था

सोलुखुम्बुः विमानको पछाडिको भाग कुच्चियो, दुर्घटनाबाट बच्यो

सोलुखुम्बु । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा

प्रदेश १ः विशेष कानून र नीति बनाइने

झापा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ । कचनकवल गाउँपालिकास्थित बनियानीमा

‘केक’ काटेर रेडपाण्डाको नवौँ जन्मोत्सव (फोटो फिचर)

रसुवा । जन्मदिन मनाउदा केक काटेर मनाउने गरेको हामिले देखेका छौँ । तर वन्यजन्तुको जन्मदिन मनाएको भने देख्न त के सुनिएको पनि छैन् होला । त्यस्तै भएको छ, रसुवाको सदरमुकाम

परराष्ट्रमन्त्रीको चीन भ्रमणः विगतका सम्झौता कार्यान्वयनमा जोड

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफ्नो चीन भ्रमण विगतमा भएको सहमति कार्यान्वयन गराउन केन्द्रित हुने बताउनु भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेको पारवहन सम्झौतालगायतका दुरगामी महत्वको सम्झौता

श्रम मन्त्रालयको निर्णयः विदेशमा जेल परेकालाई निःशुल्क परामर्श

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपालीहरुलाई निःशुल्क कानुनी परामर्श दिने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सोमबार बसेको बैठकले वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपाली श्रमिकहरुलाई

शिक्षाको अवैज्ञानिकताले समाजमा अन्धविश्वासः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान शिक्षामा रहेको अवैज्ञानिकताका कारण समाजमा अन्धविश्वास कायमै रहेको बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा राजधानीमा आयोजित ‘नेपालको विशिष्टतामा समाजवादी

यी हुन् सेनाको प्रतिष्ठित कोर्ष गर्न पाउने सुलोचना/रचिन् इतिहास

काठमाडौं । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष

‘हर्टअट्याक्ट’ भएका मन्त्री यादवको सफल उपचार

काठमाडौं । प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादवको मुटुको सफल शल्यक्रिया भएको छ । उहाँ एक्कासी बिरामी परी शहिद गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा