जनता समाचार

सांकेतिक तस्विर
कोरोना भाइरस संक्रमणबाट कतारमा पहिलो मृत्यु , ५ सय ९० संक्रमित

काठमाडौं । कोरोना संक्रमणका भाइरस कारण कतारमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । ५७ बर्षका बंगलादेशी नागरिकको संक्रमणबाट मृत्यु भएको हो । मृत्यु भएका बंगालदेशी नागरिकमा पुरानो स्वास्थ्य

कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरिसाको निधन

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरिसाको निधन भएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणबाट शनिबार निधन भएको । कोरोना भाइरसको संक्रमणकै कारण

सदरमुकाममा लगडाउनको अवज्ञा गरी हाटबजार

अनिल यादव नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाममा लकडाउनको अवज्ञा गरी साप्ताहिक हाटबजार लागेको छ । रामग्राम नगरपालिका भित्र पर्ने सप्ताहिक शनिवारे हाट बजार लागेको हो । सदरमुका स्थित रहेका प्रहरी

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाइरस संक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि संक्रमित भएका

नेपालमा पनि लकडाउनको अवधि बढ्ने

काठमाडौं । कारोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न एक साताका लागि लगाइएको लकडाउनको अवधि बढाउने गरी सरकारले आवश्यक तयारी थालेको छ । लकडाउनको अवधि थपिने भएकाले सोही अनुसारको तयारी

पोखरामा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याइँदै

काठमाडौं । कारोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटकलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ ल्याइने भएको छ । आज

अस्ट्रेलियामा ४ नेपाली विद्यार्थीमा भेटियो कोरोना संक्रमण

काठमाडौं । अस्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै युवती रहेको नेपाली दूतावासले जनाएको छ । अस्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमित

कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीको स्वास्थ्यमा सुधार

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीको स्वास्थ्यमा सुधार भईरहेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत युवतीको

३० हजार किलो स्वास्थ्य सामग्री लिन वाइडबडी ग्वान्झाओ उड्दै, आजै फर्किने

काठमाडौं । कोरोना भाइरस महामारीबाट बच्ने आवश्यक सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अहिले मध्याह्न साढे १२ बजे चीनको ग्वान्झाओ जाँदैछ। चीनबाट ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ (पिपिई), टेस्ट किट, मास्कलगायत

कोरोना संक्रमित भेटिएको भन्दै झुटो प्रचार गर्ने पक्राउ

काठमाडौं । कोरोना भाइसरको संक्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ झापाको दमकबाट ३५ वर्षीय कुमार राईलाई पक्राउ गरेको हो। इलाका