जनता समाचार

रेल अगाडि हामफालेर महिलाले गरिन् आत्महत्या

एजेन्सी । भारतको झारखण्डमा एक महिलाले रेल अगाडि हामफालेर आत्महत्या गरेकी छन् । जामताडा रेलवे स्टेशनस्थित २ नम्बर प्लेटफर्ममा तीब्र गतिमा आइरहेको ‘जनशताब्दी एक्सप्रेस’ रेलकाे अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी

चट्याङ लागेर १ जनाको मृत्यु, १ घाइते

मकवानपुर । भीमफेदीमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङले एक जना घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोलाका २३ वर्षीय विजय स्याङ्तान र उनकी पत्नी

२० वर्ष कैद तोकेपछि फरार तामाङ जेल चलान

ताप्लेजुङ । कतव्र्य ज्यान मुद्धामा जिल्ला अदालत ताप्लेजुङबाट २० वर्ष कैद तोकेपछि फरार रहेका प्रकाश तामाङलाई पक्राउ गरी जेल चलान गरिएको छ । जिल्लाको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका

विदेश जाने ७५ प्रतिशतले घटे

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ७५ प्रतिशतले घटेको छ। नेपालमा वैदेशिक रोजगारी सुरु भएयता

वरिष्ठ साहित्यकार भट्ट अभिनन्दित

काठमाडौं । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दित हुनुभएको छ । वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्ट अभिनन्दन समारोह समितिको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार भट्टलाई

गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद

काठमाडौं । बालुवाटास्थित ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित ७४ जना अभियुक्तको नाममा १५ दिने म्याद जारी गरेको छ। भ्रष्टाचारतर्फ ११० जना अभियुक्त मध्ये ४४ जना

हातमा कोरोना भाइरस १० मिनेट बाँच्छ, जोगिन के गर्ने ?

काठमाडौं । कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो। साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको छ ।

गर्भवतीसँग उपप्रमुख

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उपप्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न  कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।

दुईभन्दा बढी सिलिन्डर लिनेको रेकर्ड राखिने

काठमाडौं । कोरोना भाइरस प्रकोपको बहानामा व्यवसायीले कृत्रिम अभाव सिर्जना गर्दै दैनिक उपभोग्य वस्तुको भाउ बढाउन थालेपछि सरकारले नियन्त्रणको प्रयास थालेको जनाएको छ। सरकारले अब एउटा परिवारका लागि बढीमा दुईवटा

१० सवारीसाधन ठोक्किँदा १५ जना घाइते

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा १० वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१–००३प४६४७ काठमाडौं वर्ल्ड स्कूलको भ्यानका कारण