जनता समाचार

ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक गम्भीर घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका २ बुडरका २० बर्षीय भुवन सुब्बाको मृत्यु भएको हो ।  ट्रकका चालक

विश्वभर कोरोना संक्रमितको संख्या करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

काठमाडौं । चीनको उहानबाट करिव ६ महिनादेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । वर्ल्डओमिटरको तथ्यांकअनुसार आइतबार बिहान ६ बजेसम्म विश्वमा

नेपालमै पहिलोपटक १६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

काठमाडौं । नेपालकै प्रसूति इतिहासमा पहिलोपटक १६८ किलो तौल भएकी महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० गते कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५

बाली नष्ट गर्न सुरु गर्यो सलह किराले, नियन्त्रण गर्ने विषादी छैन

काठमाडौं । बिहान ७–८ बजे भित्रिएको सलह किरा सुरुमा आकाश र जमिनमा मात्र देखिएको थियो । तर, दिउँसोबाट भने विभिन्न बालीमा छिरेर नष्ट गर्न लागेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार

शव व्यवस्थापनमा खटिएका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमणवाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सैनिक ३३ र ३६ वर्षीय पुरुष छन् । गत

बाली विनासकारी सलह नेपालमा पस्याे

काठमाडौं । बाली विनासकारी सलह किरा नेपालमा समेत पसेकाे छ ।  अफ्रिकाबाट भारत  हुँदै आएको सलह  बाराको सीमरा, डुबरबाना र सर्लाहीबाट नेपालमा पसेकाे हाे । बाराको सीमरा, डुबरबाना र सर्लाहीमा

सुन चोर्ने ३ जना पक्राउ

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–९ स्थित जोसना श्रेष्ठको घरबाट सुन चोरीको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मङ्गलवार बिहान

किर्ते गरी ऋण प्रवाह गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

काठमाडौं । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण

नेपालमा कोरोना संक्रमणबाट थप एकको मेत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृतयु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका

सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौं । बुटवल –१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन