जनता समाचार

जनता टेलिभिजनमा आज

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता समाचार ७ः३० सन्दर्भ ८ः०० अंग्रजीमा समाचार ८ः३० ज्योतिपथ (लाइभ) ९ः३०

२०७६ माघ ९ गतेको राशिफल

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा खुसि मिल्नेछ, साझेदारीकाममा प्रगति मिल्नेछ । कर्कट- झमेला सुल्झिनेछ, साथी

बुधबारका सय समाचार

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार हो । शत् प्रतिशत समाचार जनता टेलिभिजनमा हरेक दिन राति

वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

सुर्खेत । देशका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा मेगा बैंक सुर्खेत

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन, यतिलाई दिने निर्णय खारेज हुनुपर्ने माग

काठमाडौं । सरकारले गोकर्ण रिसोर्ट कौडिको मूल्यमा यती होल्डिङ्सलाई दिएको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघको आयोजनामा बुधबार गोकर्ण रिसोर्ट अगाडि भएको प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य

सेना र एपिएफ फाइनल प्रवेशका लागि भिड्ने

काठमाडाैं । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुषतर्फ सेनाको टिएसी र सशस्त्रको एपिएफ क्लबबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने

‘सरकारले हामीलाई विश्वासै गरेन’

काठमाडौं । उद्योगी व्यवसायीहरुले आफूहरुलाई सरकारले अझैपनि विश्वास गर्न नसकेको गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारले अझैपनि नेपालका उद्योगी व्यवसायीहरुलाई

ह्यारी दम्पतीले दिए सञ्चारमाध्यमलाई कानूनी चेतावनी

काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले सञ्चारमाध्यममाथि कानूनी चेतावनी जारी गरेका छन्। क्यानडामा रहेकी मेगनको तस्बिर पत्रिका तथा वेबसाइटहरुमा प्रकाशित भएपछि द ड्युक एण्ड डचेज अफ ससेक्सले

प्रधानमन्त्री ओली र माेदीबीच भिडियाे कन्फरेन्स : यसैवर्ष नेपाल भ्रमणमा आउने

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल आउने बताउनुभएकाे छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको नेपाली समकक्षी केपी शर्मा ओलीसँगै भिडियो कन्फरेन्स मार्फत उद्घधाटन गर्ने क्रममा मोदीले सन् २०२०

ए डिभिजन लिगमा मछिन्द्र र नेपाल पुलिस भिड्दै

काठमाडाैं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एक खेल हुँदैछ । आठाैँ चरणको पहिलो खेलमा उपाधि दाबेदार मछिन्द्र क्लब र नेपाल पुलिस आमने सामने हुँदैछ । खेल दशरथ रंगशालामा