Logo माघ ९, २०७७ शुक्रबार


जनता समाचार

७३ लाख ठगेर फरार अभियुक्त पक्राउ

लामो समयदेखि ठगी धन्दामा संलग्न भएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जनता समाचारमा शुक्रवार प्रकाशित समाचार सार

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

तपाईको यो साता (माघ ११ देखि १७ गतेसम्मको साप्ताहिक राशिफल)

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

एक दशकपछि पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

गठन आदेश नभएकै कारण विसं २०७० मा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको डा रामचन्द्र गौतमले बताउनुभयो ।

प्रधानमन्त्री कप क्रिकेटमा बागमती प्रदेशकाे लगातर तेस्राे जित

यसअघि टस् जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो ।

प्रतिगमनविरूद्ध प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध प्रदर्शन गरिरहेको छ ।

ओलीको प्रतिगमनको निर्णयविरुद्ध राजधानीमा ओर्लियो मानव सागर(फोटोफिचर)

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गरेको हो।

‘लोकतन्त्र र संघीयता समाप्त पार्ने ओलीकाे प्रतिगमन परास्त गर्छाैं’

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

ग्लोबल बैंक नख्खुमा क्यूआरमार्फत नगदरहित कारोबार

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

पूर्व मन्त्री पुनद्वारा राष्ट्रिय दलित संग्रहालयको शिलान्यास

दलित संग्रहालय ऐतिहासिक हुने दाबी गर्दै पूर्व मन्त्री पुनले दलित समुदायसँग सम्बन्धित सबै कुरा समेटिनु पर्ने बताउनुभयो ।