लामो समयदेखि ठगी धन्दामा संलग्न भएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।
साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।
गठन आदेश नभएकै कारण विसं २०७० मा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको डा रामचन्द्र गौतमले बताउनुभयो ।
यसअघि टस् जितेर पहिला ब्याटिङ गरेको प्रदेश–२ ले १ सय ७९ रन जोडेको थियो ।
प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विरोध प्रदर्शन गरिरहेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गरेको हो।
जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।
बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।
दलित संग्रहालय ऐतिहासिक हुने दाबी गर्दै पूर्व मन्त्री पुनले दलित समुदायसँग सम्बन्धित सबै कुरा समेटिनु पर्ने बताउनुभयो ।