Logo माघ ६, २०७७ मंगलबार


जनता समाचार

युवा संघ नेपालको केन्द्रीय बैठक शुरु, नेकपा अध्यक्ष दाहालले सम्बोधन गर्ने

युवा संघको तेस्रो पूर्ण बैठक बुद्धनगरको क्वालिटी ब्यांकेटमा शुरु भएको हो ।

छोरालाई पनि सिकाऔं घरको काम

छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउछन् समाजशास्त्री शिवचरण चौधरी ।

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

भारतमा काेराेना खाेप लगाएका ५२ जनाकाे स्वास्थ्यमा समस्या, एककाे अवस्था गम्भीर

दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ ।

भाैतिक रूपमै खुले काठमाडाैं महानगरपालिकाका विद्यालयहरू

नर्सरीदेखि कक्षा ५ सम्म एक सिफ्ट र ५ कक्षादेखि १० कक्षासम्म अर्को सिफ्ट गरी विद्यालय सञ्चालन गरिने प्रधानाध्यापक शर्माले बताउनुभयो ।

एनआईसी एशिया लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधरण सभा सम्पन्न भएको छ ।

आइतवार देशभर सामान्यतया बदली रहने

हाल गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाकाे भनाइ छ ।

२०७७ माघ ४ गते आइतवारको राशिफल

वैवाहिक सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

तपाईको यो साता (माघ ४ गतेदेखि १० सम्मको साप्ताहिक राशिफल)

आपसी प्रेममा प्रगति हुनेछ । टाढाबाट मिठो खबर मिल्नेछ । आफन्त भेटघाटमा वैवाहिक प्रसंग चल्नेछ ।

प्रतिनिधि सभा विघटनविरूद्ध माघ ९ गते नेकपाकाे बृहत प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधि सभा विघटनविरुद्ध माघ ९ गते काठमाडौंमा बृहत जन प्रदर्शन गर्ने भएको छ।