Logo माघ ६, २०७७ मंगलबार


जनता समाचार

जनता समाचारमा शनिवार प्रकाशित समाचार सार

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको मर्म र भावना अनुरुप नचलेको नेता सिंहले बताउनुभयाे ।

सरकारकाे असंवैधानिक कदमविरूद्ध कपिलवस्तुका १० वटै पालिकामा प्रदर्शन

नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटमा एपिएफकाे विजयी सुरुआत

नेपाल क्रिकेट संघको आयोजनामा तीन विभागीय र सात प्रदेशका टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिता माघ १० गते सम्म सञ्चालन हुने छ ।

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

भैरहवामा एकिकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

वाणिज्य संघकाे नवनिर्वाचित टाेली निर्माणाधीन पाेखरा विमानस्थलमा

प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए ।

भारतमा काेराेना संक्रमितकाे संख्या १ कराेड ५ लाख नाघ्याे

शुक्रबार एक दिनमा मात्र आठ लाख ३ हजार ९० जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

बागमती सफाइ अभियान ४०१औँ सातामा प्रवेश

महाअभियान शुरु भएपछि जाडो, गर्मी, भूकम्प, कोरोना महामारी, चाडपर्व कुनै पनि शनिबार सफाइ छुटेको छैन ।

पर्यटकीयस्थल रावाढाप

खाेटाङ । नेपाल सरकारले निर्धारण गरेको सयवटा गन्तव्य अन्तर्गत मुन्धुम ट्रेल (पदमार्ग)मा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौरी खर्कको रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका

‘राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप चलेनन्’

कांग्रेसले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध र्याली तथा सभाको आयोजना गरेको छ ।

प्रधानमन्त्री ओलीले न्यायपालिकालाई गुमराहमा राखे : बालकृष्ण खाँड

खाँडले प्रधानमन्त्री ओलीले न्यायपालिकालाई दबाब दिएर गुमराहमा राख्न खोजेको बताउनुभएको हो ।