Logo माघ १२, २०७७ सोमबार


जनता समाचार

शेयर बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक झण्डै १० अङ्कले ओरालो झरेको छ ।

बलात्कारको आरोपमा प्रहरी नै पक्राउ

घाँस काट्न गएकी किशोरीलाई प्रहरी जवान यादवले जङ्गलमै जबरजस्ती करणी गरेको पीडितको आरोप छ ।

भारतीय प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन हुँदै

माेदीकाे सम्बाेधन बिहीबार साँझ ८ बजे भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने जनाइएकाे छ ।

धार्केमा दुर्घटना, एकको मृत्यु

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

विकासका लागि विद्युत

दाङ । तुल्सीपुर उपमहानगरपालिका–११ मा विस्तार हुन लागेको विद्युतका लागि पोल लैजाने क्रममा स्थानीयवासी । तस्बिरः दीपक बोहरा

के हो झापाकाण्ड ? (भिडियोसहित)

एक व्यक्तिको प्रेमिकाको विषयलाई लिएर झगडा भएको  प्रहरीको भनाइ छ ।

शेयर बजारः नेप्सेमा सामान्य वृद्धि

केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य अङ्कले वृद्धि भएको हो ।

भौतिक संरचनामा मौलिकता झल्काऔं

संस्कृति झल्काउने कुराको सुनिश्चितता गर्नका लागि आफूहरुले सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको पौड्यालको भनाइ थियो ।

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाको ६९ हजार ५ सय

पछिल्लो ६ दिनमा सुनको भाउ चार हजार पाँच सय रुपैंयाले बढेको हो ।

भीषण कारबम विष्फोट, ९५ घाइते

कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ ।