Logo बैशाख २, २०७८ बिहीबार


जनता समाचार

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अन्तिम चरणमा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति बनेको हो । अविश्वास

भारतबाट फर्किनेहरूमा कोरोनाको उच्च जोखिम

धनगढी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहेको बेला त्यहाँका विभिन्न सहरबाट काम गरेर फर्किरहेका नेपालीमा पनि संक्रमण बढिरहेको

एमसीसीलाई निर्णयार्थ प्रस्तुत नगर्दा सभामुखप्रति ओली आक्रोशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । नयाँ वर्षको

मधेसमा जुडशितल पर्व मनाइँदै

रामभरोसि यादव सिरहा । नयाँ वर्षलाई स्वागत गर्दै मधेसका जिल्लाहरुमा आज (बिहिबार) जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको अवसरमा बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी

गुरुङ सरकारको दिनगन्ती शुरु, काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्दै

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती शुरु भएकाे छ । यससँगै कांग्रेस नेतृत्वमा सरकार बन्दा काँग्रेसका

सम्पर्क सूत्रहरु भन्छन्, ‘अब एमाले एकता असम्भव’

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का बनाउने सूत्र खोजिरहेका थिए । मूलत: बालुवाटार र कोटेश्वरबीच थप

दलित परिवारको आय वृद्धिका लागि बाख्रा वितरण

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन

पश्चिम बंगालकी मुख्यमन्त्री बेनर्जीलाई चुनावी प्रचारमा रोक

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई चुनाव प्रचारको लागि २४ घण्टा रोक लगाइएको छ । साम्प्रदायिक आधारमा भोट माग्ने प्रयास गरेको आरोप लगाउँदै त्यहाँको निर्वाचन आयोगले बेनर्जीलाई चुनावी प्रचारमा रोक

देउवाको भित्री चाहना निर्वाचन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको केही समय बितेको छ । पार्टी निर्णयपछि सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वमा सरकार

संकटमा गण्डकी प्रदेश सरकार, कांग्रेसलाई जनमोर्चाको ‘ग्रिन सिग्नल’

काठमाडौं । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने तयारी गरेसँगै गण्डकी प्रदेश सरकार संकटमा पर्ने भएको छ । माओवादीले समर्थन फिर्ता लिए पनि ३ सांसद रहेको जनमोर्चाले साथ