जनता समाचार

गठनको २ महिनापछि प्रदेश पदाधिकारीको शपथ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश १ कमिटीका पदाधिकारीले शपथ लिएका छन् । कमिटी गठन भएको साढे २ महिनापछि  शपथ गराइएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले प्रदेश

पत्रकार सुवेदीको उपचारलाई कोरियाबाट १ लाख

काठमाडौं । पत्रकार अर्जुन सुवेदीको उपचारको लागि दक्षिण कोरियाबाट सहयाृग प्राप्त भएको छ । पत्रकार सुवेदीलाई नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अगुवाइमा १ लाख ५ हजार १ सय १३

‘मन्त्रिमण्डल पुनःगठन होइन, पूर्णता’

मोरङ । प्रधानमन्त्री केपी ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उहाँले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान

पत्रपत्रिकामा आज : काँग्रेस गुटको जालोले कमजोर

काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरुमा फरक फरक विषयलाई प्राथमिकताका साथ समाचार छापिएको छ । नयाँ पत्रिका दैनिकले विद्यार्थीहरुलाई मेडिकल कलेजहरुले तर्साउने गरेको समाचार प्रथम पृष्ठमा छापेको छ । अदालतमा

सुदूरपश्चिम प्रदेशमा प्रलेसको सम्मेलन सम्पन्न

काठमाडाैं । प्रगतिशिल लेखक संघले सुदूरपश्चिम प्रदेशमा प्रलेसको सम्मेलन सम्पन्न गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट प्रगतिशिल लेखक जनक रसिक सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । संघका केन्द्रीय उपाध्यक्ष एवं

राजधानीमा अछामी समुदायको होली शुरु

नरेश न्याैपाने    काठमाडाैं । वसन्त ऋतुको सुरुवाती चरणमा मनाइने होली पर्व राजधानीमा रहेका अछामीहरुले आजबाट निकै हर्षउल्लासका साथ मनाउने भएका छन् । अछाम टिकाथली सेवा समाजको आयोजनामा टिकाथलीको कालिन्चोक

बिर्सेर फेरि मैले तिम्रो मुहार सम्झेँ

गजल बिर्सेर फेरि मैले तिम्रो मुहार सम्झेँ सम्झिन्नँ भन्नु मात्रै झन् बारम्बार सम्झेँ अर्थै रहन्न यस्तो बेकार कल्पनाको खल्ती गह्रौं बिना नै महँगो बजार सम्झेँ लाग्दै छ आज मैले गल्ती

अछाममा प्रलेस गठन

अछाम । वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशिल लेखक संघले आफ्नो अधिवेशनको तयारी अघि बढाएको छ । केन्द्रीय अधिवेशन गर्नुअघि प्रदेश सम्मेलनको तयारीमा जुटेको संघले देशैभरका जिल्लाहरुमा आफ्ना समितिहरु निर्माणको काम

पत्रपत्रिकामा आज : निर्मला पन्तकी आमाले नै बयान फेरिन्

काठमाडौं । आज राजधानीबाट प्रकाशित विभिन्न अखबारहरुले फरक फरक समाचारलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले सरकारले ल्याएको बहुप्रचारित सामाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता हिचकिचाएको खबरलाई आफ्नो प्रथम पृष्ठमा छापेको

कावासोतीमा बम विस्फोट

नवलपुर । पूर्वी नवलपरासीको डिभिजन वन कार्यालय कावासोती अगाडि बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि करिब दुई सय मिटर पूर्वपश्चिम राजमार्गमा विस्फोट भएको हो । सडक र वन