Logo कार्तिक १५, २०७७ शनिबार


जनता समाचार

धरानमा १ सय ८१ कोरोना संक्रमित थपिए

धरान । यहाँ थप १ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । गत बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एन्फा एकेडेमीमा स्वाब संकलन गराएका १ सय ८१ जनामा

कोरोना पुनः फैलिन थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा

काठमाडौं । कोरोना महामारीका रुपमा पुनः फैलिन थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राती ११ देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरिएको

क्रिकेटर लामिछानेको शुभकामना ‘टाढा भएपनि मन नेपालमै’

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशैंको शुभकामना दिँदै आफू टाढा भएपनि मन भने नेपालमै रहेको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आफ्नो शुभकामना सन्देश लेख्दै क्रिकेटर लामिछानेले

‘चाडवाड उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि हुन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक प्रबन्धका आधार पनि भएको बताउनुभएको छ । स्वदेश तथा विदेशमा

गण्डकी प्रदेशमा ९ हजार हाराहारी काेराेना संक्रमित

पाेखरा । गण्डकी प्रदेशमा सक्रिय काेराेना संक्रमितको सङ्ख्या एक हजार ८ सय २१ पुगेको छ । प्रदेशमा कूल संक्रमितको सङ्ख्या पाँच हजार ३ सय ५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका

व्यवसायिकता प्रहरीको पहिचान हाे : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । शुक्रबार ६५ औं प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा

कात्तिकदेखि सहकारीले दोहोरो सदस्यता हटाउनुपर्ने

काठमाडौं । कात्तिक १ गतेबाट सहकारी संस्थाले दोहोरो सदस्यता हटाउनुपर्ने भएको छ । सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार  संस्थाले दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो। सहकारी ऐन, २०७४ को

मेसिनमा च्यापिएर किशोरको मृत्यु

महोत्तरी । बर्दिबास नगरपालिका वडा नम्बर ६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका वडा नम्बर ३ बस्ने १५ वर्षीय

एकै घरका २ भाइको कोरोनाले ज्यान लियो

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १३ साँगामा कोरोना संक्रमणका कारण एकै घरका दुई भाईको ज्यान गएको छ । १० दिनको फरकमा दुई भाइको निधन भएको हो । गत

मालपोत कार्यालयमा छापा, राति कारोबार गर्ने १८ पक्राउ

पर्सा । मालपोत कार्यालय पर्सामा रातिसम्म पैसाको लेनदेन गरेर कामकारवाही हुने गरेको खुलेको छ । प्रशासन कार्यालयले बिहीबार अबेर राति छापा मार्दा पैसाको लेनदेन भइरहेको पाइएको हो । विशेष सूचनाको