जनता समाचार

‘चीन र नेपालबीच सीमा विवाद छैन’

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीच सीमा विवाद नरहेको बताउनुभएको छ । सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्नुहुँदै राजदूत यान्छीले दुई

१८ करोडको सवारीसाधन खरिद गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । सेनाले तराई र पहाडका लागि ५ र ५ वटा डबल क्याब पिकअपसहितका सवारी साधन खरिद

प्रतिकिलो १ सयका दरले सलह किन्ने राईको घोषणा

खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो १ सय रुपैयाँमा सलह किन्ने घोषणा गर्नुभएको छ । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक

बालविवाह रोक्न १ सय ९० छोरीको बैंक खाता

कैलाली । टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम अन्तर्गत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक १ हजार

आँप बिक्रीका लागि बजार अभाव, मर्कामा किसान

विद्यानन्द राम राजविराज । बन्दाबन्दीका कारण उत्पादित आँप बजारसम्म पु-याउन नसक्दा सप्तरीका कृषक ठूलो मर्कामा परेका छन । गत वर्षको अनुपातमा करिब १३ गुणाले आँप उत्पादनमा वृद्धि भएपनि सार्वजनिक यातायात

‘सलह नियन्त्रणका लागि प्रयास जारी छ’

बलबीर भुजेल सिन्धुली । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि प्रयास भइरहेको बताउनुभएको छ । सलह नियन्त्रणका लागि प्रदेश तथा स्थानीय सरकारले प्रयास गरिरहेको र

‘सलह लामो समय रहँदैन’

काठमाडौं । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु-याउने अनुमान गरिए पनि विज्ञहरुले नेपालमा सलहका लागि उपयुक्त वातावरण नहुने भएकाले लामो समय नरहने बताएका छन् ।

‘जबजको सान्दर्भिकता झन-झन बढिरहेको छ’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णगोपाल श्रेष्ठले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको सान्दर्भिकता आजको समयमा पनि झन झन बढीरहको बताउनुभएको छ । जननेता

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रतिकात्मक : तस्वीर काठमाडौं । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै

युवालाई रोजगारी दिन ‘घुम्ती कोष’

म्याग्दी । यहाँको धवलागिरी गाउँपालिकाले युवालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले घुम्ती कोष स्थापना गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आठौँ गाउँसभाले पारित गरेको बजेटमा युवा