जनता समाचार

विद्यालयले गर्यो महायज्ञबाट ६५ लाख संकलन

सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको विद्यालयले जनाएको छ

लोड गरिएको सिक्सर पेस्तोल बरामद

मोटरसाइकलमा सवार एक व्यक्ति भागेपछि चेकजाँचका क्रममा लोड गरिएको सिक्सर पेस्तोल बरामद गरिएको हो ।

सुरुङमार्ग : झलनाथको निर्णय, ओलीद्वारा शिलान्यास

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

‘विप्लव’ खोज्दै प्रहरी

नेपाल प्रहरीकाे ध्यान प्रतिन्धित नेकपाका महासचिव विप्लवलाई खोज्नतर्फ केन्द्रित रहेको छ ।

डीभीकै लागि १५ हजार तिर्दै राहदानी बनाउनेको घुइँचो

डीभी भर्नकै लागि यतिबेला राहदानी बनाउने  सेवाग्राही समेत ह्वात्तै बढेका छन् ।

महिलालाई ललाइफकाई यौन धन्दामा लगाउने पक्राउ

युवतीहरुले माझीले आफूहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको बयान दिएपछि प्रहरीले माझीलाई पक्राउ गरेको हाे ।

जमुनाह नाका सोमबारदेखी सुचारु

सोमबार बेलुका ६ बजेपछि सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

मौलिक संस्कृति जोगाउँदै नचरी सोरठी

नचरी गित तथा नृत्यमा सोरठी भाकामा आधारित  नचरीकोे रुपमा चिनिने हुँदा यसको छुट्टै मौलिक महत्व छ ।

राष्ट्रिय जनगणना, अघिल्लोभन्दा २३३ प्रतिशत खर्चिलो हुने

यसघिको जनगणनामा शिक्षकहरुलाई गणकका रुपमा खटाइएको भए पनि अब भने गणक करारमा नियुक्त गरिने हुनेछन् ।

गच्छदार पनि छानबिनमा तानिँदै

गच्छदारले भौतिक योजना तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषदमा पठाउन स्वीकृति दिएका थिए ।