जनता समाचार

मेगा बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर

काठमाडौं ।  मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित

बसको झ्यालबाट खसेर युवतीको मृत्यु

दमौली । व्यास नगरपालिका बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरीको मृत्यु भएको

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

लहान । लहान नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट एक बालको मृत्यु भएको छ । सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सञ्जयकुमार महतोका ७ वर्षीय छोरा स्वागतको मृत्यु

करणी आरोपमा वडा सदस्य पक्राउ

बाजुरा। त्रिवेणी नगरपालिकामा वडा सदस्य करणी आरोपमा पक्राउ परेका छन् । वडा नम्बर २ का वडासदस्य  लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर फागुन

कवाडी संकलकलाई रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले ल्यान्डफिल साइटमा कवाडी सामान संकलन गर्न निषेध गरेको छ । कोरोना भाइरस संकक्रमण, रोगथाम तथा नियन्त्रणका लागि शनिबारबाट कवाडीका लागि सामान बटुल्न महानगरले

आजदेखि ग्यास फालाफाल

काठमाडौं । राजधानीमा आइतबारदेखि ग्यासको अतिरित्त बिक्रि केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ । नेपालमा आयल निगम एलपी ग्यास उद्योग संघको सहकार्यमा निम्न र मध्यम वर्गलाई राहत दिने उद्देश्यले अतिरिक्त बिक्रि

५ सय ७९ को परीक्षण, सबैको नेगेटिभ

काठमाडौं । सरकारले कोरोना भाइरस (काेभिड–१९) को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अधि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैलाई पनि कोराना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय, ७९ जनाको

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

फाइल तस्बिर राजविराज । कङ्कालिनी नगरपालिकामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा शनिबार बिहान ट्रकले साइकल ठक्कर दिँदा  एक साइकलयात्रीकाे मृत्यु भएको

अपहरणपछि घर फर्किए यादव

विद्यानन्द राम राजविराज । एक युवक अपहरणमा परेका छन् । बोदे बरसाईन नगरपालिका–८ काचनका २७ वर्षीय महेशकुमार यादव घर नफर्किएपछि घटना बाहिरिएको हो । गत शुक्रवार साँझ वडा नम्बर १०

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । स्थानीय वायुको प्रभावले शनिबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले