जनता समाचार

स्याउको कार्टुनमा १५ लाखको लागुऔषध

प्रकाश न्यौपाने भैरहवा । रुपन्देही प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नवलपरासी, रामग्राम नगरपालिका–१८ का दुर्गाप्रसाद चौधरीलाई सिद्धार्थनगर नगरपालिका–४, भैरहवास्थित गल्लामण्डीबाट नियन्त्रणमा लिएको हो ।

यो तिमीले हाराकिरी गर्ने समय हो !

कविता –बलराम तिमिल्सिना एसल्ट ग्रुपका योध्दाहरू चुँडिएका हातखुट्टा घिसार्दै तिम्रो राजधानीमा अनशनमा छन् एक मुठ्ठी गणतन्त्र माग्दै ती तिमीलाई सत्तामा चढाउनेहरू यसरी अलपत्र भएका बेला तिमी भने बुलेट प्रुफ गाडीभित्र

अनशन बसेका दुई योद्धा बेहोस

काठमाडौं । जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७ गतेदेखि माइतीघर मण्डलामा अनशनरत मकवानपुरका मंगलसिंह प्रजा र बर्दियाका लीलाचन्द्र

सपनामा सीमित सरकार

जनताले वृद्धभत्ता पाँच हजार रुपैयाँ हुन्छ भन्ने आशा गरेका थिए । हुँदो हो त ३ हजार राखेर २ हजार रुपैयाँ प्रधानमन्त्रीको ‘पानी जहाज किन्ने सपना’मा शेयर हालिदिन्थे । तर त्यही

जनता टेलिभिजनमा आज

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

२०७५ पुस १ गतेको राशिफल

मेष राशिः शारीरिक समस्या बढ्ला । वादविवादबीच काम सम्पन्न होला । वृष राशिः नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालबस्तु आउलान् । मिथुन राशिः पठनपाठन क्षेत्रमा हानी होला ।

नेपाली कांग्रेस महासमिति बैठक शुरु (LIVE)

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक बसिरहेको छ । सिंहदरबार अगाडि यलम्बर पार्टी प्यालेसमा बसेको बैठकमा ७७ जिल्लाका महासमिति सदस्यको उपस्थिति रहेको छ । भिडियो हेर्नका निम्ति watch this video on

पिकनिकको बस दुर्घटना

काठमाडौं । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २्४ को सिमानामा पिकनिकको बस दुर्घटना भएको छ । महालक्ष्मीखोलामा भएको बस दुर्घटनामा घाइतेको स्थानीयले उद्धार गरेका छन् । काठमाडौंबाट पिकनिकका लागि कुलेखानी

दुवै अध्यक्षको प्रतिवेदन आउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केहीबेरमा शुरु हुँदैछ । पार्टी एकीकरणपछि स्थायी कमिटी बैठक तेस्रोपटक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पार्टी

हसना भास्तिपुरको कार्यालय उद्घाटन

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ बलम्बु (भास्तिपुर)मा हसना भास्तिपुर समूहको कार्यालय उद्घाटन भएको छ । विभिन्न व्यावसायिक कार्यको प्रयोजनका लागि कार्यालयहरु रहने हसना भास्तिपुर कार्यालय ब्लक ए को