जनता समाचार

जनता टेलिभिजनमा आज

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५

२०७५ पुस ४ गतेको राशिफल

मेष: यात्राको योग छ । भेटघाटमा दिन बित्नेछ । वृष:  व्यर्थ परिश्रम गर्नुपर्नेछ । मिथुन: आस्त्री सुख प्राप्ति हुनेछ । धनागमनको योग छ । कर्कट: मानसम्मानमा वृद्धि र जिम्मेवारी थपिनेछ ।

होमस्टे चलाउन गाउँ नै कस्सिएपछि…

बागलुङ । काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले घरबास योजना ल्याइएको

इपिएल विजेतालाई २५ लाख

काठमाडौं । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको विजेता टोलीले २५ लाख रुपैयाँ पाउने भएको छ । आयोजक इपिएल प्रालिले मंंगलबार एक विज्ञप्ति जारी गर्दै ‘द विगेष्ट’ नारा दिइएको

ढुङ्गाले लागेर नाथको मृत्यु

दार्चुला । लेकम गाउँपालिका ६ तिउनेगाउँमा अन्दाजी ५० बर्षिय दत्ती नाथको ढुगां लागेर मृत्यु भएको छ । गाउँकै स्थानिय झगरेभन्ने ठाउँमा बसीरहेका बेला मंगलबार बिहाँन ११ बजे माथिबाट ढुगां आएर

दयाको ‘दयारानी’ जेष्ठ १० बाट

मिलन बजगाँई काठमाडौं । सिनेमा आर्ट्स र माओत्से फिल्म्सको ब्यानरको प्रस्तुती चलचित्र ‘दयारानी’ को फस्टलुक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पक्का गरेको छ । मंगलबार राजधानीमा प्रेसमिट

अटो चालकसंग हप्ता असुल्ने ६ जना पक्राउ

बर्दिया । रुट निर्धारण गरि अटोमा सिन्डिकेट लगाउने तथा नयाँ अटोसंग अवैध रकम असुल्ने र नदिए अटो तोडफोड गर्ने ६ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । नयाँ अटो चालकहरुबाट

भारतको पत्रिकाले लेख्यो ‘क्रिसमस र नयाँ वर्ष मनाउन नेपाल जाउँ’

काठमाडौं । भारतको चर्चित दैनिक पत्रिका ‘दैनिक भास्कर’को अनलाईन संस्करणले क्रिसमस र नयाँ वर्ष मनाउने ठाउँको सुचीमा नेपालको नाम पनि राखेको छ । पत्रिकाको एउटा समाचारमा क्रिसमस र नयाँ वर्ष

इपिएल क्रिकेटः ललितपुर फाईनलमा

काठमाडौं । ललितपुर पेट्रियट्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा ललितपुर पेट्रियट्सले काठमाडौं किंग्स इलाभेनलाई १ विकेटले पराजित गरेको

बिनानिष्कर्ष सकियो कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफलमा बसेको कांग्रेस पदाधिकारी बैठक बीना निष्कर्ष सकिएको छ । विधानमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरु पार्टी संसदीय दलको