Logo मंसिर १०, २०७७ बुधबार


जनता समाचार

सप्तरीका १३६ उद्योग खारेज

सप्तरी । जिल्लाका एक सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योगमध्ये आर्थिक वर्ष २०७६–०७७ मा

महासचिव पौडेललाई बुटवलमा कांग्रेस कार्यकर्ताले देखाए कालो झण्डा

रुपन्देही । बुटवलमा अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेललाई प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका कार्याकर्ताहरुले कालो झण्डा देखाउँदै बिरोध प्रदर्शन गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ र तरुण दलका

सुनको भाउ घट्दै ,आज तोलामा कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो भने बुधबार १ हजारले घटेर ९१

नागढुंगामा ट्रकले किचेर १ को मृत्यु

काठमाडौंं । नागढुंगामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ पिपलबोट मोडस्थित सडकमा ना६ख ९७४८ नंम्बरकाे ट्रकले किचेर ट्रकका साहु सुनसरीका ३४ वर्षीय योगेन्द्रबहादुर विष्टको मंगलबार मृत्यु

घाँटीमा ढुंगा अड्किएर बालकको मृत्यु

कञ्चनपुर । जिल्लामा घाँटीमा ढुंगा अड्किएर बालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका–९ सुन्दरपुरका भुपेन्द्र भट्टका १६ महिने छोरा साकारको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो। घर आँगनमा खेल्ने

बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी । बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज (बुधबार) पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

भीमेश्वरलाई पसिना आएपछि राष्ट्रपतिलाई प्रसाद

दोलखा । जिल्लास्थित भीमेश्वर मन्दिरको शिलामा मंगलबार पटक पटक पसिना आएको छ । दिउँसो पौने दुई बजेदेखि ३ बजेर ५४ मिनेटको समयसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय, दोलखाले प्रेस विज्ञप्तिमार्फत्

कोरोना संक्रमणबाट इलाममा थप १ को मृत्यु

भगीरथ भण्डारी इलाम । जिल्लामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।  सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ

वीरगञ्ज । महानगरपालिकाबाट गए राति स्वचालित पेस्तोलसहित एक शिक्षक पक्राउ परेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११

‘लोकतन्त्रमा कुनै पार्टी फुट्नुहुन्न’

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ । मंगलबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन