Sulav Magar

जीप खस्दा एकको मृत्यु, तीन घाइते

उदयपुर । रौतामाई गाउँपालिकाको सल्ले बजारबाट सुन्तला लिएर आउँदै गरेको स १ च १२२८ नम्बरको बलेरो जीप जितेनी भीरबाट  खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका

प्रधानमन्त्री देउवाले चितवन पुगेर भने – सत्ता हस्तान्तरण गर्न आतुर छु

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि आफ्नो जिम्मेदवारी पुरा भएको बताएका छन् । ‘अब नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’ प्रधानमन्त्री देउवाले मंगलबार सौराहमा

विद्युत लगानी प्रर्वद्धन गर्न हिमालयन हाइड्रो एक्स्पो हुने

काठमाडौं । जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्थाले पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ गर्ने भएको छ । जलविद्युत

राष्ट्रियसभा अध्यादेश विवादमा कानुनविद्ले दिए यस्तो सुझाव

काठमाडौं । सरकार राजननीतक दल राष्ट्रियसभा अध्यादेशमा अल्झिरहँदा कानुनविद्हरुले त्यसमा संविधान अनुसार नै सहमति खोज्न सुझाव दिएका छन् । संघीय व्यवस्थापिक संसदद्धारा मंगलबार आयोजित ‘शान्ति प्रक्रिया र संविधान कार्यान्वयनको अवस्था’

पाँच नम्बर प्रदेश मुकाम बुटवल तोकिए बर्दियाबासीले आन्दोलन गर्ने

बर्दिया । मुलुकभर प्रदेश राजधानी बारे बहस भइरहेको बेला बर्दियाका बासिन्दाले ५ नम्बर प्रदेशको मुकाम  दाङ  वा नेपालगंज ल्याउन माग गरेका छन् । सरकारले ५ नम्बर प्रदेशको मुकाम बुटवल वा

सौराहमा हात्ती महोत्सव सुरु

चितवन । पर्यटन प्रर्वदन गर्न सौराहमा मंगलबारदेखि हात्ती महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा गरिएको १४ औ महोत्सव बाघमारा चौरमा संचालन गरिएको छ । महोत्सव प्रधानमन्त्री

प्रहरी मुख्यालयमा हवल्दारले नै लगाएछन् आगो

काठमाडौं । स्वयम्भू हलचोकस्थित सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयमा त्यही कार्यरत प्रहरी हवल्दारले आगो लगाएको रहस्य खेलेको छ । सशस्त्र मुख्यालयको स्टोर भवनमा सोमबार राति साढे १ बजे आलजनी भएको थियो

अब शेयर किन्न हितग्राही खाता हुनैपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण शेयर खरिदको लागि हितग्राी खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता

द्वन्द्वमा सेनालाई दिएको हतियार अझै फिर्ता भएन

म्याग्दी । यहाँका एक व्यक्तिले सशस्त्र द्वन्द्वका बेला सरकारलाई बुझाइएको हतियार फिर्ता पाएका छैनन् । धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको