प्रवास
तीजको दिन काबुलमा मारिएकाको शव ल्याउन पहल

दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहनु भएको उहाँले जानकारी दिनुभयो ।

काबुलका नेपाली भन्छन्– ‘सरकार हामीलाई बचाऊ’

शुक्रबार थप ठूलो प्रदर्शन हुने सूचना पाएपछि नेपाली चिन्तित छन् ।

बम बिस्फोटमा २ नेपालीको मृत्यु

अफगानिस्तानको काबुलमा भएको बम बिस्फोट २ जना नेपालीको मृत्यु भएको छ ।

पेन्टाथलन टोली हंगेरी जाँदै

८ खेलाडीसहित ११ सदस्यीय नेपाली पेन्टाथलन टोली मंगलबार हंगेरीको बुढापेस्ट जाने भएको छ ।

जापानको कानागावमा ‘तीज फेस्टिवल’

जापानमा रहेका नेपाली महिलाले तीज धुमधामसँग मनाएका छन् ।

जनउद्धार केन्द्र मलेसियाको अध्यक्षमा पुनः थापा चयन

मलेसियामा पहिलो पटक दर्ता भएको जनउद्धार केन्द्रको नयाँ कार्यसमिति चयन गरिएको छ ।

भदौ १२ देखि काठमाडौं–ओसाका उडान

निगमले भदौ १२ गतेबाट काठमाडौंदेखि जापानको ओसाका सिधै उडान गर्न लागेको हो ।

वरिष्ठ साहित्यकार लख्खीदेवी सुन्दासको निधन

साहित्यकार डा. सुन्दासले प्रवास क्षेत्रमा नेपाली साहित्यको विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । 

कतारमा नेपालीमाथि सांघातिक आक्रमण, एकको मृत्यु

घाइतेमध्ये इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

बाढीका कारण भारतमा ९५ को मृत्यु

बाढीका कारण भारतका दक्षिणी र पश्चिमी राज्यमा ९५ जनाले ज्यान गुमाएका छन्।