प्रवास
प्रधानमन्त्री ओली न्यूयोर्कमा

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

साउदी अरबबाट २४ नेपालीको ब्लडमनी भुक्तानी

काठमाडौं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका

अमेरिकाबाट डाक्टर बनेर फर्कदै ओली

सान होजे । प्रधानमन्त्री केपी ओलीलाई शान्ति विश्वविद्यालयले ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको ।  उहाँलार्इ नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि प्रदान गरिएको हो

भारतमा एक नेपालीको मृत्यु, तीन बेपत्ता

बाँके । एक महिना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न

नयाँ श्रम सम्झौता, मलेशियामा नेपालीलाई थपिने भो सुविधा

काठमाडौं । मलेशियामा कार्यरत नेपालीले थप सुविधा पाउने भएका छन् । कामदारको सुविधाको लागि नेपाल र मलेशियाबीच शुक्रबार श्रम संझौता हुँदैछ ।  रोजगारीको खोजीमा विदेशिने नेपालीको लागि मलेशिया पहिलो पहिलो

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीकाे सम्बोधन (भिडियाेसहित)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्व आतंकवादको नियन्त्रणमा राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।न्यूर्योकस्थित राष्ट्रसंघको ७३ औ महासभालाई सम्बोधन गर्दै उहाँले स्तो बताउनुभएको हो । आफू नेतृत्वको सरकार संघदेखि

‘शान्ति र सुरक्षालाई अन्तर्राष्ट्रिय रुपमै बलियो बनाउनुपर्छ’

न्यूयोर्क । प्रधानमन्त्री केपी ओलीले शान्ति र सुरक्षालाई अन्तर्राष्ट्रिय रुपमै बलियो बनाउनुपर्ने बताउनु भएको छ । ‘‘नेपाल सधै शान्तिको पक्षमा छ, संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडाैं ।  मलेसियामा अवैधानिक रूपमा रहेर काम गरिरहेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट

मलेसियामा १० नेपालीको मृत्यु

काठमाडौं । मलेसियामा विषाक्त मदिरा पिएर मर्ने नेपालीको संख्या १० पुगेको छ । उपचारका क्रममा रहेका सुकु बल घिसिङ, बिमल कार्की र सर्लाहीका शेरबहादुर ठकुरी एवम् नवलपरासीका दुर्गासिंह रानाको पनि

कतारमा नेपालीले गरे आत्महत्या

दोहा । काम गरेको पारिश्रमिक नपाएपछि कतारमा एक नेपालीले आत्महत्या गरेका छन् ।   एक्वा मास्टर्स कम्पनीमा ५ वर्षदेखि कार्यरत काठमाडौं जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमानसिंह जिम्बाले कम्पनी होस्टेलनजिकै रुखमा झुन्डिएर