प्रवास
अब ३६ हजारमै जापान उड्न सकिने

(नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ ।

हिउँ खेल्न जाँदा २ नेपालीको मृत्यु

क्यानबेरास्थित दुतावासका अनुसार सिड्नीबाट हिउँ खेल्न शुक्रबार साँझ १५ जना त्यसतर्फ गएका थिए ।

श्रङ्खला युरोपकै अग्लो हिमालमा (फोटो)

नेपाल र फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन्। श्रृङ्खला यस कार्यक्रमकी सद्भावना दूत समेत हुन्।

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या

उनको घर बाजुराको बुढिगंगा नगरपालिका– १ कुडी हो। उनी बुवा देब चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।

मेरिल्याण्डमा भिजिट नेपाल अभियान शुरु

बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई भिजिट नेपाल २०२० अभियानको लागि संयोजक चयन गरेको छ ।

यौन शोषणबाट जन्मेकाको जन्मदर्ता सिफारिस

स्थानीय तहलाई निर्देशन दिन आवश्यक भन्दै त्यस्तो सिफारिस गरेको हो ।

भारत हुँदै अफ्रिकाकाे डान्सबारमा पुर्याइएका १२ नेपाली महिलाको उद्धार 

अफ्रिकाकाे केन्यास्थित डान्सबारमा छापामार्दा नेपालीसहित विभिन्न मुलुकका महिलालाई अनैतिक कार्यमा लगाइएको भेटिएको छ ।

१३ सय रियालमा बेचिइन् नेपाली चेली !

गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जार्नैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् ।

कुवेतको अपार्टमेन्ट आगलागीमा तीन नेपालीको मृत्यु

घाइते १२ जनालाई उद्धार गरिएको र मृतक नेपालीको शव फवार्निया अस्पतालमा राखिएको दूतावासले जनाएकाे छ  ।

‘संस्कृतिको माया’

कार्यक्रम हेर्न आएका दर्शक प्रवासी नेपालीको कला र गलाबाट प्रफुल्लित भएका थिए ।