प्रवास
सेमिफाइनलमा प्रितम : ‘गीत होइन जादु’ (भिडियाे)

प्रितम आचार्य मिजासिलो स्वभावका प्राय जसो हास्दै बोल्ने र बानी अरुसँग सजिलै घुलमिल हुन सक्ने स्वभावका छन् ।

भारतमा इस्लामिक लडाकु छिर्ने तयारी

भास्कारको रिपोर्ट अनुसार १५ लडाकु डुंगाबाट भारततर्फ अघि बढिरहेको सूचनाका आधारमा धेरै संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ ।

दोहामा ईद फेस्टिबल हुँदै

कार्यक्रम प्रस्तोता सफल सञ्चारकर्मी तथा जनता टेलिभिजन सहकर्मीद्वय शोभा त्रिपाठी र विवेक खतिवडाले गर्ने छन्

विदेशमा सम्बन्ध र पहुँच बढाउँदै जनता टेलिभिजन

चाइना मेडिया कल्चर प्रमोशन एशोसिएसनको आयोजना र सिल्क रोड इन्टरनेशनल टेलिभिजन एलायन्सको व्यवस्थापनमा सम्पन्न एक कार्यक्रममा रसियाली टेलिभिजनले जनतालाई निमन्त्रणा दिएको हो ।

एनआरएन अमेरिकाको अध्यक्षमा साह

गैर आवासीय  नेपाली संघ(एनआरएन) अमेरिकाको अध्यक्षमा सुनिल साह निर्वाचित हुनुभएको छ

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।

मलेसियामा जनउद्धार केन्द्र दर्ता

अलपत्र परेका प्रवासी नेपालीहरुको उद्धार तथा सहयोग गर्दै आइरहेको जनउद्धार केन्द्र मलेसियामा दर्ता भएको छ ।

प्रवासी चढेको डुंगा दुर्घटना : ६५ जनाको मृत्यु

१६ जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । जीवित व्यक्तिहरुका अनुसार डुंगा बिहीबार लिबियाबाट छुटेको थियो ।

भारतबाट २३ नेपाली महिलाको उद्धार

उद्धार गरिएकाहरूमा झापासहित नेपालका विभिन्न जिल्लाका २० देखि ४५ उमेर समूहका महिला छन् ।

अपहरणविरुद्धको प्रदर्शनमा आक्रमण, ४ सैनिक पक्राउ

कृषि कामदार अपहरणविरुद्धको प्रदर्शनमा आक्रमण भएको छ । आक्रमण गरेको अभियोगमा ४ जना जिएनआर सैनिक पक्राउ परेका छन् ।