वास्तु/ज्योतिष
२०७६ कात्तिक १५ गतेको राशिफल

मेष– भाग्यले साथ दिनेछ, परोपकारमा मन जानेछ । वृष– आर्थिक काममा तनाव बढ्नेछ्, काममा व्यवधान आउनेछ । मिथुन– प्रशन्नता बढ्नेछ, आफन्त भेटघाट हुनेछ । कर्कट– अधिक व्यय हुनेछ, विरोधीको भय

२०७६ कात्तिक १४ गतेको राशिफल

आम्दामीको स्रोत बढ्नेछ, धनको प्राप्ति हुनेछ ।

२०७६ कात्तिक १३ गतेको राशिफल

आम्दामीले साथ दिनेछ । भोग विलासमा मन जानेछ ।

भाइटिकाको शुभसाइत ११:५५ बजे

शुभ साइतमा दाजू–भाइ पश्चिम मुखासन भई बस्ने तथा दिदीबहिनी पूर्वाभिमूख भर्र्इ दाजु–भाइलाई टिका लगाई शुभाशिष दिई शुभ सगुन ख्वाउनु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

२०७६ कात्तिक १२ गतेको राशिफल

भोजनको सुख मिल्नेछ । कुटुम्ब सहयोग आउनेछ ।

२०७६ कात्तिक ११ गतेको राशिफल

प्रेममा शंकाले बाधा गर्नेछ, कृषि व्यापारमा लाभ हुनेछ

२०७६ कात्तिक १० गतेको राशिफल

मेष– घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ । वृष– सन्ततिको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ । मिथुन– धन सम्पतिको मनमुटाव बढ्नेछ । आप्mनासँग दुश्मनी हुनेछ ।

२०७६ कात्तिक १० गतेको राशिफल

मेष– घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ । वृष– सन्ततिको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ । मिथुन– धन सम्पतिको मनमुटाव बढ्नेछ । आफ्न्तसँग दुश्मनी हुनेछ ।

२०७६ कार्तिक ८ गतेको राशिफल

मेष– साथीभाइको सहयोगले काम बन्नेछ, पारीवारिक भेटघाट हुनेछ । वृष– विदेशको काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ । मिथुन– घरमा धन विवाद हुनेछ, काममा खर्च हुनेछ । कर्कट– व्यापारमा लाभ

तपाईंको यो साता (कात्तिक १० देखि १६ गतेसम्मको राशिफल)

मेष – यात्राको सुख मिल्नेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्यमा बाधा एवं मानसिक समस्या बढ्नेछ । साताको अन्त्यमा विदेशबाट फाइदा, अधुरा काम बन्ने एवं