Logo आश्विन २, २०७७ शुक्रबार


लाइभ अपडेट : कोरोना भाइरस

नेपालमा कोरोना भाइरस
मृत्यु
३८३
संक्रमित
५९, ५७३
निको भएका
४२,९४९
विश्वमा कोरोना भाइरस
मृत्यु
९,४५,८००
संक्रमित
३,००,७१,९४१
निको भएका
२,१८,२५,१३२
अपडेटः 17 September, 2020 4:35 pm । स्रोत : coronavirus.jhu.edu
कोरोना अपडेट
कोभिड–१९ का कारण नेपालमा थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिला रहेकी छिन् । साउन ३० गते देखि

मेयरलाई कोरोना संक्रमण

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्याबमा गरिएको स्वाब परीक्षणमा नगर प्रमुख बनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं र ललितपुरका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

काठमाडौं । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन रहेको खुलासा भएको छ । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ

नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सप्तरीमा ५०, डोटीमा ४०, पर्सामा ५ र पोखरामा ३ जना संक्रमित थपिएका हुन । सप्तरीमा

नेपालमा कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २, बारा र कास्कीमा १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नेपालमा थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ५१, प्रदेश नं.२ मा २६ र बैतडीमा ८ जनामा संक्रमण पुष्टि भएको

ललितपुरको महालक्ष्मी नगरप्रमुखलाई कोरोना पुष्टि

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण

चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

फाइल : तस्वीर वीरगञ्ज । बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार साँझ नारायणी अस्पतालमा वीरगञ्जमा मृत्यु भएको

वरिष्ठ विमान चालक विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक विजय लामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वाब दिएर स्टार अस्पतालमा गराइएको परीक्षणमा सोमबार बिहान पाइलट लामाको कोरोना रिपोर्ट