Logo मंसिर १४, २०७७ आइतबार


लाइभ अपडेट : कोरोना भाइरस

नेपालमा कोरोना भाइरस
मृत्यु
१,१७४
संक्रमित
२,०२,३२९
निको भएका
१,६२,२४३
विश्वमा कोरोना भाइरस
मृत्यु
१२,८८,६७,७२४
संक्रमित
५,२४,०६,३९९
निको भएका
३,६६,५४,३८६
अपडेटः 12 November, 2020 11:20 am । स्रोत : coronavirus.jhu.edu
कोरोना अपडेट
भेन्टिलेटर नपाएपछि कोरोना संक्रमित नायव सुब्बाको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणबाट बुटवल उपमहानगरपालिका–८ मा कार्यरत नायव सुब्बाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा भेन्टिलेटर नपाएपछि उनको मृत्यु भएको हो । ४९ वर्षीय नायव

विश्वभर ३ करोड संक्रमित कोरोनामुक्त, ११ लाख १८ हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड नाघेको छ । सोमबार बिहानसम्मका कोरोना निको हुनेको संख्या तीन करोड एक लाख आठ हजार ३१ पुगेको हो ।

कोरोना संक्रमितका लागि ५० प्रतिशत बेड छुट्याउन निर्देशन

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि निजी र सामुदायिक अस्पतालहरुलाई ५० प्रतिशत बेड छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोराना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर

काठमाडाैं उपत्यकामा १,६९८ संक्रमित थपिए

हालसम्म कुल १२ लाख ८३ हजार ३ सय ५४ जनामा पीसीआर परीक्षण भएको गाैतमकाे भनाइ छ ।

बाँकेमा ४२ वर्षीय संक्रमितको मृत्यु

बाँके । जिल्लाको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का संक्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आईतबार बिहान मृत्यु भएको छ । उनलाई गत असोज १४ गते कोहलपुर कलेजमा उपचारका लागि

कोरोना संक्रमणबाट इलाममा पहिलो पटक एकको मृत्यु

भगीरथ भण्डारी इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी बिरामी भएर नोवेल अस्पतालमा

प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा

२ करोड ९८ लाख संक्रमित कोरोनामुक्त, ११ लाख १४ हजारको मृत्यु

काठमाडौं । विश्वमा हालसम्म दुई करोड ९८ लाख कोरोना भाइरसका बिरामी निको भएका छन् । विश्वका कुल संक्रमितमध्ये आइतवार बिहानसम्ममा दुई करोड ९८ लाख ७५ हजार तीन सय ५८ जना

उच्च रक्तचाप भएकालाई कारोनाको बढी खतरा

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ । उच्च रक्तचापका बिरामीमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।